विचार

नेपाल ले धेरै सर्तक हुन जरुरी छ

याे (२ ३ म.) समय खराब छ लिपुलेक लिम्पियाधुराकाे चियाे चर्चाे चिसिन सक्ने सम्भावना प्रवल महसुस गर्दै छु ।

हुन त नेपाल ले सेना पठाउँदै छ भन्नेकुरा मिडियामा छदै छ ।

तर मेराे अन्तरमनले के भन्दै छ भने भारत त्याे एउटा माैका छाेपि रहेकाे छऽ जहाँ नेपाल कुनै घाँटाकाे चित्कारऽ विलाैना गरि राखेकाे हाेस ।

हरेक पार्टिहरुले एकजुट हुनु जरुरी छ । याे एक कारणले सत्तामाेह राख्नु गलत हुन जान्छ र देशलाइ अँझै गिराउनु र पछाडी धकेल्नु नेताहरुकाे लक्ष्य पनि हुनु हुँदैन ।

अर्थतन्त्रमा हाम्राे हात प्रवल छैनऽ ऋणकाे मात्रमा बृधीमात्रै हुँदै छ । देशका युवाहरुले पर्याप्त राेजगारी पाएकाे अवस्था छैन । माहामारीकाे बेला देशले आफ्ना नागरीकहरुलाइ पनि हामि सुरक्षा सेवा दिन्छाैं भन्न सकेकाे छैन याे सबै काे एउटै कारण भनेकाे अस्थिर राजनितिहाे ।

जहाँ दुर्दर्शिताकाे अभाव हुन्छ त्यहाँ सानाे कुराले पनि महामारीकाे रुप लिन्छ । जहाँ राेजगारकाे सृजना हुँदैन त्यहाँ देशका नागरिकहरु बिदेशिनु पर्ने अवस्था आउँछ ।

जहाँ उ मेराे त्याे मेराे आफ्नति तन्त्रकाे चलन हुन्छ त्यहाँ भ्रष्टाचार अवश्य हुन्छ । देशले कयाैँ प्रवल नेताहरु गुमाइसकेकाे छ । कुनै एककाे मात्रै नाम लिनु उचित लागेन ।

देशलाइ युवा नेताहरुकाे खाँचाे छ । युवामात्रै भन्दा जाे काेहि पनि पर्न सक्छ तर यहाँ दुर्दशि शिक्षित कुटनितिमा प्रवल युवानेताकाे खाँचाे छ ।

यदि कसै पार्टीकाे नेताले राम्राे देशकाे हितहुने कार्य र जिम्मवारी बहन गर्न सक्दैन भने त्याे नेताले स्वंयम मैले याे गर्न सकेन सुझाव दिनुस भन्न सक्नु पर्छ यहाँ लाज काे कुरा कुनै आएन । हैन भने गद्दि छाेडनु नै आवश्यक हुन्छ ।

राजनिति दम्भ हैकम देखाउनकाे लागी हैन । राजनिति देशकाे हितका लागी हाेऽ नियमकानुन बनाउन हाेऽ राजनिति देशलाइ चिनाउन हाे । राजनिति देशका युवाहरुलाइ उत्प्रेरित गर्नकाे लागी हाे ।

आँसाछ याे काेराेना काे साँथ साँथै नेपालकाे राजनितीले पनि नेपालकाे मुहार फेर्ने छ । नेपालले आफ्नाे क्षेत्रहरुकाे सुरक्षाकाे लागी सक्दाेमात्रै हैन अथाह प्रयाश गर्ने छ ।

Tags
Show More

J. Satya

Started blogging in 2010 but working professionally from 2012. Apart from that working as a Digital Marketer, SEO & Conversion Specialist. Helping individuals as well as business to grow.

Related Articles

Back to top button
Close
Close