फेसबुकमा भिडियो क्वालिटी कसरी बढाएर हेर्ने?

0
2359
फेसबुकमा भिडियो क्वालिटी

प्राय जसो मान्छेहरूले फेसबुकमा रमार्इलो भिडियोहरू हेरेर दिन बिताँउछन । हुन पनि किन नबिताउन फेसबुकमा युटुब पछि सबै भन्दा बढि भिडियो हरू हेरिन्छन । त्यो संगसंगै फेसबुक संग अर्बाैंमान्छे हरू जोडिएका छन, जस्ले फेसबुक लाइ भिडियो सेयर गर्ने पल्याटफर्मको रूपमा अझै मजबुत बनाउँदै गइ राखेको छ ।

अजको यो लेखमा तपाइहरूले सिक्नु हुनेछ फेसबुकको भिडियो क्वालिटी कसरि बढाएर हेर्ने । फेसबुक ले तिनवटा भिडियो फर्म्याटहरू दिएको छ ।

क. 144P Above (Default)
ख. SD Quality
ग. HD Quality

जब तपाइहरूले फेसबुकको कुनै पनि भिडियो हेर्नु हुन्छ त्यसको Quality 144P Above as (Default) सेट गरिएको हुन्छ किन भने, फेसबुकमा युटुब जसरि चाँडो Video Stream हुने क्षमता कम छ । त्यसैले फेसबुकले जहिले पनि भिडियोको क्वालिटी डिफल्ट राखेर देखाउने गर्छ । जुन चै तेति राम्रो हुदैन । भिडियो फाटे जस्ते देखिएर अाँउछ । त्यसैले तपाइले फेसबुकमा हेर्नु पर्ने भिडियोहरू को क्वालिटीलाइ ख र ग को सेटिङ्गमा हेर्नु भयो भने तपाइले राम्रो भिडियो हेरे माैका अवश्य पाउनु हुने छ ।

अब कसरि हेर्ने त राम्रो क्वालिटीमा

  • तपाइले त्यसको लागि फेसबुकको भिडियो भन्ने सेटिङ्ग भित्र जानु पर्ने हुन्छ ।
  • त्यहँ बाट तपाइले अाफ्नाे फेसबुक प्रोफाइलमा चल्ने भिडियोको सेटिङ्ग परिवर्तन गर्न सक्नु हुने छ ।

facebook video quality

दोस्रो तरिका भिडियोको राम्रो क्वालिटी बनाउने

यदि तपाइले भिडियो हेर्दै हुनु हुन्थ्यो र भिडियो छोडेर Video Setting मा जान अल्छि लागे, तपाइहरूले, चलिराखेको भिडियो बाटनै सेटिमा जान सक्नु हुन्छ र तेहि बाट पनि तपाइले भिडियोको क्वालिटीमा परिवर्तन ल्याउन सक्नु हुन्छ ।

video quality

त्यति मात्रै हो, एकदमै सजिलो तरिकाहरू छ, यदि तपाइहरूलाइ केहि कुरा गाह्रोलागे कमेन्ट गर्नुहोला । धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here