Newsनेपाली

रजस्वला बुझ्दै छुँ म – के हो रजस्वला?

रजस्वला अर्थात् महिनावारी सुक्नु महिलाको शरीरमा आउने सामान्य परिवर्तन हो । महिलाको अण्डाशयबाट डिम्बहरू उत्पादन हुन्छन् । ती डिम्बबाट र अण्डाशयबाट एस्ट्रोजिन र प्रवजेस्टेरोन नाम गरेका हर्मोनहरू निस्कन्छन् । यी हर्मोनको प्रभावले पाठेघरको भित्री तहमा हुने परिवर्तनको कारण महिनावारी वा रजस्वला हुन्छ ।

Menstruation, also known as a period or monthly, is the regular discharge of blood and mucosal tissue from the inner lining of the uterus through the vagina.

the process in a woman of discharging blood and other material from the lining of the uterus at intervals of about one lunar month from puberty until the menopause, except during pregnancy.

महिलाको उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बहरूको संख्या पनि घट्दै जान्छ र बिस्तारै रित्तिन्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा डिम्बको संख्या साह्रै न्यून हुन्छ ।

बिस्तारै डिम्ब सकिन्छ र अण्डाशयबाट डिम्ब निस्कन बन्द हुन्छ । जसको फलस्वरूप रजोनिवृत्ति बन्द हुन्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा सुरुमा महिलाको महिनावारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ ।

रजस्वला बुझ्दै छुँ म – के हो रजस्वला?

Tags
Show More

J. Satya

Started blogging in 2010 but working professionally from 2012. Apart from that working as a Digital Marketer, SEO & Conversion Specialist. Helping individuals as well as business to grow.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close