नेपाली

कस्का लागी फेसबुक को फेसियल रिकगनिशन फिचर?

फेसबुकले ल्याएको फेसियल रिकगनिशन फिचरलाइ धेरै राम्रो कुराको लागी प्रयोग गर्न सकिनेकुरा फेसबुकले भनेको छ, जस्तै कुनै फोटो अथवा भिडियोमा अाफु छुँ कि छैन भनेर थाहा पाउन, त्यसै गरि कुनै साथीलाइ तपाइको फोटो अाफ्नो प्रोफाइल अथवा टाइमलाइन मा प्रयोग गर्नबाट रोक्न ।

अझै भन्नु पर्दा, देख्न नस्कने मान्छेको लागि भिडियो अथवा फोटोमा भएको मान्छेको नाम डिक्टेट गर्न । यस्ता धेरै कुरा हरू छन जुन फेसबुकको फेसियल रिकगनिशनले सजीलो बनार्इदिएको छ । तर धेरै प्रयोगकर्ताहरूको भनाइ अनुसार यो फिचर त्यति राम्रो नलागेको पार्इएको छ ।

त्यसैले अाज यो अार्टिकल बाट तपाइले थाहा पाउन सक्नु हुनेछ, फेसबुकको फेसियल रिकगनिशन फिचरलाइ कसरी बन्द गर्ने भनेर ।facebook face recognition

  1. तपार्इले फेसबुक खोलेर Setting मा जानु पर्ने हुन्छ
  2. त्यसपछि Setting पेजको बाँया पट्टि तपाइले फेसबुक फेस रिकगनिशन भन्ने फिचर देख्न सक्नु हुनेछ, जहाँ बाट तपाइले यस्लार्इ प्रयोग गर्नेकि नगर्ने कुरा डिसाइड गर्न सक्नु हुने छ।

Tags
Show More

J. Satya

Started blogging in 2010 but working professionally from 2012. Apart from that working as a Digital Marketer, SEO & Conversion Specialist. Helping individuals as well as business to grow.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close