Listicals

Bada Dashain Ko Subhakamana – Happy Bada Dashain 2079 to All

In this, we are going to share some best bada dashain wishes or Bada Dashain Ko Subhakamana for 2079 – Happy Bada Dashain 2079 to All.

We are wishing you all a very very happy bijaya dasami 2079. Sabai ko rakhachya surachay garun. We have shared vijaya dashami messages, you can text them to your friends and families;

Bada Dashain Ko Subhakamana – Happy Bada Dashain 2079 to All

happy dussehra

#1 *आयो दशै आयो, 
खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, क्षणिक भएपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना

#2 *दशैं आउछ जान्छ, दशा नआओस,
टिका लाइन्छ खाइन्छ, भाग्य नखाओस,
जमरा लाइन्छ सुख्छ, खुसि नसुकोस
पिंग खेलिन्छ, चुडिन्छ, सम्बन्धको डोरी नचुडोस
२०७9 दशैंको शुभकामना

#3 *झुल्कीयोस दैलो दैलोमा अध्यारो चिरी ज्योती
धेरैको खुसि निभेको आउ दशैँ लाली पोती
खुसीको जमरा पलाओस हर नेपालीको मनमा
वर्षाइदेउ दुर्गा माता खुसि नै खुसि सबैको घर आगनमा
यहि छ बिजय दशमी हार्दिक मंगलमय शुभकामना !!!

#4 *भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस्
चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमीको यही छ शुभकामना

#5 *तपाइको जीबनमा संधै मुस्कान छाओस,
खुसि कहिले कम नहोस,
तपाई र तपाइको परिवारमा संधै शुख र शान्तिले बास गरोस,
यहि नै छ मेरो विजयादशमीको शुभकामना !!!

#6 *बिर्से हुन्छा दुख पिडा अनि सारा व्यथा
लिई आयो सारा खुसि दशैं हाम्रो साझा
बडा दशैंको यहि छ मेरो शुभकामना
छाओस हर्ष र उमङ्ग पुरा होउन मनोकामना

#7 *मौलओस जिन्दगी मखमली सरि,
मुस्काओस खुसि सयपत्री सरि
चम्कियोस नाम निधारमा टिका सरि,
अखण्ड रहोस उदेश्य पुजाको दियो सरि
बडा दशैं २०७५ को हार्दिक मंगलमय शुभकामना !!

#8 *टिका होस् निधारमा,
सुख शान्ति होस् मनमा
रंगिचंगी फुल अनि जमरा होस् कानमा
शत्रुहरु नाश होउन महिषासुर जस्तै
मनोकामना सफल रहुन चितएकै जस्तै
शुभ दशैँ ।

#9 *दशैँ आउछ जान्छ, दशा नहोस्
टिका लाईन्छ – खस्छ, भाग्य नखसोस्
जमरा लाईन्छ – सुक्छ, खुशी नसुकोस्
पिङ खेलिन्छ – चुडिन्छ, सम्बन्धको डोरी कहिल्यै नचुढियोस्
विजया दशमीको यही शुभकामना

#10 *बिर्से हुन्छ दु:ख पिडा अनि सारा व्यथा,
ली ई आयो सारा खुशी दशैँ हाम्रो माझ्,
छाओस हर्ष र उमंग पुरा होस मनोकामना,
वडा दशैँको यही छ मेरो शुभकामना ।

#11 *पानी खोज्दा बियर भेटियोस,
धारा खोल्दा wine बगोस,
chicken खाँदा साप्रो परोस्
Mutton खाँदा ह्याकुलो परोस्
एही नै दशैको शुभकामना

#12 *घ्याम्पो भरी रक्सी होस्
निधारमा टिका होस्
साथी भाईहरु सँग
हातमा एक्का trial होस्
शुभ दशैँ ।

#13 *आयो दशै आयो, खुशीयाली ल्यायो
चारैतीर वातावरण उमंगलले छायो
मनका दु:ख कस्ट छेनिक भए पनि बिर्सायो
हाँसी-खेली रमाई मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना ।

#14 *दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी तथा लक्ष्मीले सधा खुसी छरुन
यही नै सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना ।

#15 *आयो दशैँ ढोल बजाइ,
गयो दशैँ रिण बोकाइ,
यही उखानको पुनरावृत्ती नहोस्,
खोक्रो आडम्बर त्यागेर दशैँ मनाउँ
बिजया दशमीको यही शुभकामना ।

#16 *याद आयो भने आँखा बन्द नगर्नु,
भेट भएन भने पनि दु:ख नमान्नु,
हामी सँधै सँगै हुनुपर्छ भन्ने पनि केहि छैन,
तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।
टिका होस निधारमा, जमरा होस कानमा,
खुशी छावस परिवारमा, अनि शान्ती देशमा,
सुख-शान्तिको बास होस, सबै शत्रुहरुको नास होस ।
विजय दशमीको हार्दिक मंङगलमय शुभकामना!!!

J. Satya

Tech enthusiast who loves to write mostly about current affairs, events, and various other topics like Business Growth, Digital Marketing, How-to stuff, and reviews.

Related Articles

Back to top button